गैरकानूनी मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण रोक्न सरकारलाई सर्वोच्चको आदेश | महिला हिंसाको मुख्य कारक मदिरा
काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रूपमा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ ।