चिनियाँ सामग्रीमा थप कर लगाउँदै अमेरिका, चीन पनि अमेरिकी सामानमा कर थप्ने तयारी | विश्व अर्थतन्त्र नै डुब्ने अर्थशास्त्रीहरूको चेतावनी
वासिङटन । अमेरिकाले चीनका सामानहरुमा थप कर लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा थप कर लगाउने चेतावनी दिएका हुन् ।