नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, माइत जाने महिलाहरूलाई पर्यो सास्ती |
चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ ।
चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ ।
काठमाडौं । आज नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको दर खाने दिन ।
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना अझै पनि बन्ने छाँट देखिएन । उक्त आयोजनाको निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआर लगानी जुटाउन नसकेपछि पुनः १ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
काठमाडौं । नेपालमा अन्तरराष्ट्रिय बीमा सम्मेलन हुने भएको छ । आगामी असोज ९ र १० गते सम्मेलन हुन लागेको बीमा समितिले जानकारी दिएको हो ।
काठमाडौं । जापान पठाउने भन्दै प्रतिव्यक्ति ७ देखि १२ लाखसम्म उठाई ठगी गर्ने समूहका नाइक प्रहरीको फन्दामा परेका छन् ।
काठमाडौं । बंगलादेशले नेपालमा सुनकोशी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण अब दशौं अर्बको जलविद्युत् आयोजनामा लगानी गर्न पनि सक्षम रहेको दाबी गरेका छन् ।
काठमाडौं । सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । इजाजतपत्र खोरेजीसँगै यस्ता कम्पनीले गरि रहेको काम के हुने भन्ने अन्यौल सृजना भएको छ ।
काठमाडौं । पर्यटन श्रमिकहरूको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स–सांस्कृतिक–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी मजदुर युनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरूलाई निर्देशन दिएको छ ।