नेपाल आयल निगममा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो | आवेदन दिने अन्तिम म्याद असोज १२ गतेसम्म
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडमा रिक्त रहेको कार्यकारी निर्देशक पद पूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडमा रिक्त रहेको कार्यकारी निर्देशक पद पूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौं । अबदेखि स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने भएको छ ।
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले जापान सरकारसँग नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं । चीनबाट रसुवाको रसुवागढी भएर नेपाल भित्रिने मालवाहक गाडीहरू फेरि सडक अवरुद्ध हुँदा बाटैमा रोकिएका छन् ।
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भइरहेका ३ सय ३७ वटा ट्याक्सी कारबाहीमा परेका छन् ।
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अहिले शंकापद व्यक्तिहरूको डीएनए परीक्षण काठमाडौंमा थालिएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव तथा अन्योलबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तीन जनाको नाम सिफारिश गरेको छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ ।
काठमाडौं । पर्यटनका दृष्टिले नेपालकै मुख्य क्षेत्र ठमेलको ज्याठामा आज बिहान ०४ः२५ बजे ठूलो आगालागी भएको छ ।