३ नम्वर प्रदेश सरकारले बनाउने भयो हेटौँडा–काठमाडौँ सुरुङ मार्ग | निजी कम्पनीसँग गरेको सम्झौता खारेज गर्ने पक्रिया अगाडि बढाइदै
काठमाडौं। प्रस्तावित हेटौडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माण अन्योलपूर्ण विवादास्पद बन्दै गएको समयमा प्रदेश ३ सरकारले आफैँले निर्माण गर्ने निर्णय गरेको छ ।