अख्तियार प्रमुखमा नवीन घिमिरेको अनुमोदन |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदन भएका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदन भएका छन् ।
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ ।
काठमाडौं । एशियन इन्फ्र्यास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) १ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ करोड डलर अर्थात् १५ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ ।
काठमाडौं । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले उर्जा क्षेत्रका लागि १० अर्व नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ ।
काठमाडौं । प्रदेश २ मा ५ हजार बालिकाको शिक्षा विमा गरिने भएको छ ।
काठमाडौं । सरकारले संविधान दिवशको अवसर पारेर देश विकासमा विशिष्ट योगदान दिएका तथा आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ ।
काठमाडौं । एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ ।
काठमाडौं । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड दैनिक ७ घण्टा बन्द हुन थालेको छ ।
काठमाडौं । अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते त्यस तर्फ जाने भएका छन् ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढाएको छ ।