निजि क्षेत्रका जहाजलाई पनि अन्तरराष्ट्रिय उडानको अनुमति दिइने |
काठमाडौंं । सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान भर्न दिने भएको छ ।
काठमाडौंं । सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान भर्न दिने भएको छ ।
काठमाडौं । नेपाल आयल निगमले शनिबार ठुलो परिणाममा काठमाडौं उपत्यका पेट्रोल र डिजले वितरण गरेको छ ।
काठमाडौं । जर्मनीले नेपाललाई अबको दुई वर्षका लागि ७ अर्व ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । स्वतन्त्र सवारी चालक संघर्ष समितिको आयोजनामा मुलुकी संहिताको विरोधमा भइरहेको आन्दोलन स्थगित भएको छ ।
पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न र आगामी वर्षदेखि मात्र बढाउन आग्रह गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका अवसरमा त्यस्तो आग्रह गरेका हुन् ।
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट जडित क्षमताको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गर्न अनिच्छा देखाएको छ ।
काठमाडौं । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताका आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
काठमाडौं । चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको छ ।
काठमाडौं । देशकै ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ ।
एजेन्सी⁄इस्लामाबाद । पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेपछि कैद काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ ।