भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर १२ गते फेरि नेपाल आउँदै | यस पटक उनले उच्चस्तरीय राजनीतिक भेटघाट र लुम्बिनी भ्रमण गर्ने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । अब फेरि आउँदा उनको नेपाल भ्रमण चौथो हुनेछ । उनी तेस्रो पटक बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।