असोज १७ देखि अमेरिकी डीभीको आवेदन खुल्ने |
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।
कैलाली । गएराति परेको अबिरल वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छ ।
काठमाडौँ । नेपाल आयल निगम आफैँले पेट्रोलियम पदार्थ ढुवानी गर्नका लागि तयारी थालेको छ । यसको सम्भावना बारे अध्ययन गर्न निगमलेकोसमिति गठन गरेको छ ।
नवलपरासी । बिहे गर्न नमान्दा एक पुरुषले महिला माथि हिंसा गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।
काठमाडौं । समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका काम अगाडि बढाएको छ । यसका लागि सरकार आफैले ३ हजार ५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको हो ।
काठमाडौं । काठमाडौं प्रहरीले तस्करी गरेर ल्याएको तीन किलोग्राम सुन समातेको छ ।
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिले गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन सोमवार बुझाएको छ ।
काठमाडौं । कालीगण्डकी जलविद्युत् आयोजनाका ४८४८ मेगावाटका तीनवटै युनिटको उत्पादन रोकेर बृहत् मर्मत कार्य शुरू भएको छ ।
काठमाडौं । उपत्यकामा घरजग्गा व्यवसाय स्थिर अवस्थामा देखिएको छ । उपत्यकाबाट आर्थिक वर्ष (आव) २०७३/७४ मा ९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेकोमा गतआव २०७४/७५ मा घटेर ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ मात्र उठेको भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्याङ्कमा उल्लेख छ ।