३३ किलो सुन तस्करी प्रकरण : थाई एयरवेजद्वारा थुनामा रहेका सात कर्मचारी निष्कासन |
काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थाई एयरवेजका ७ कर्मचारी सेवाबाट बर्खास्त भएका छन् ।
काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थाई एयरवेजका ७ कर्मचारी सेवाबाट बर्खास्त भएका छन् ।
काठमाडौं । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा ताला लगाएको छ । पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामै ४ अर्व रुपैयाँ बराबरका स्वदेशी लगानीका उद्योग दर्ता भएका छन । विभिन्न जिल्लामा स्थानीय लगानीका ४ अर्व ८० करोड २३ लाख रुपैयाँ बराबरका ठुला उद्योग दर्ता भएको उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौं । लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन भएको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएका कारण सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा झन् बढ्दै गएको छ ।
काठमाडौं । नेपाल प्रहरीले एकै पटक सात हजार २७६ जनशक्ति पदपूर्तिकालागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले संघीयता मोडलमा आफ्नो कर्मचारीलाई खटाउनका लागि पनि नयाँ भर्ना आवहान गरेको हो ।
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको लागि सोमवार ठेक्का सम्झौता गरेको छ ।
काठमडौं । राष्ट्रिय योजना आयोगले लगानीकर्तालाई सहयोग पुग्ने भन्दै ‘नेसनल डाटा प्रोफाइल’ बनाउने भएको छ ।
काठमाडौं । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो ।
कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका तीनजनाको डीएनए परीक्षण गरिएकोमा त्यसको रिपोर्ट सार्वजनिक गरिएको छ ।