आजदेखि दशैं शुरू, घरघरमा जमरा |
काठमाडौं । आज घटस्थापनाको दिन, आजबाटै नेपालीहरूको महान् चाड बडादशैं शुरू भएको छ । दशैंको पहिलो दिन आज पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगत गरी दूर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्तिका लागि विजया दशमी मनाउने गरिन्छ ।