कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खोल्न ७० प्रतिशत सरकारी अनुदान, केके छन् मापदण्ड ? |
काठमाडौं । सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्न ७० प्रतिशत पूँजीगत अनुदान दिने गरी निजी क्षेत्रबाट उद्योग स्थापनाका लागि प्रस्ताव आव्हान गरेको छ ।