आईएमई ग्रुपले मौलाकाली मन्दिरमा केबुलकार बनाउने, काम अघि बढ्यो | आईएमई ग्रुपको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहने
काठमाडौं । राजधानीको चन्द्रागिरीमा गत साल मात्र केबुलकारको सफल सञ्चालनपछि आईएमई ग्रुपले फेरि अर्को केबुलकार निर्माण गर्ने तयारी गरेको छ ।