दोस्रो पटक जनकपुरमा ब्लास्टसहित ५३ डब्बाको रेल आयो |
धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।
धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमी अर्थात् टीकाको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् ।
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं तथा तिहारको समयमा चोरहरू अत्यधिक रूपमा सक्रिय रहने गरेका छन् । यस वर्षको दशैं शुरू हुनुभन्दा अगाडि करिब दश दिनको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
गुल्मी । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको रुरु जलविद्युत परियोजनाले आइपिओको क्रेडिट रेटिङ गराएको छ ।
काठमाडौं । दशैंमा सर्वसाधारणको आगमन सहज होस भनेर नेपाली सेनाले बस सेवा संचालन गर्ने भएको छ । कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन न्युन चल्ने भएकाले सबैको सुविधाका बस सञ्चालन गर्न लागिएको हो ।
काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले प्रविधी हस्तान्तरण आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन । बिज्ञान र प्रविधिबिना आर्थिक अन्नती सम्भाव नभएको बताउदै उनले प्रविधीलाई शक्तिको रुपमा लिनुपर्ने बताए ।
काठमाडौं । विज्ञहरुले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजनामा राजधानीमा संचालित विज्ञ सम्मेलन अन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’विषयक छलफलमा विज्ञहरुले यस्तो बताएका हुन ।
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मुल आयोजनामा शुक्रबारदेखि शुरू भएको प्रथम एनआरएन अन्तरराष्ट्रिय विज्ञसम्मेलन शुरू भएको छ ।
नेपालको सरकारले आप्रवासी नेपालीसँग अपेक्षामात्र गर्ने, तर उनीहरुको पीडा र चासोहरुको अभिभावकीय भूमिकामा कहिल्यै प्रवेश नगर्ने निर्दयी प्रबृत्ति अंगालेकोभन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।