नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा न्यौपाने |
तनहुँ । नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् ।
तनहुँ । नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् ।
काठमाडौं । सरकारले समयमै चालू आर्थिक वर्ष (आव) को बजेट सार्वजनिक गरे पनि पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको पाइएको छ ।
बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डब्बल सर्किट’ प्रसारण लाइनका लागि नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मंगलवारदेखि विद्युतीय तार तान्ने कार्य शुरू भएको छ ।
जुम्ला । जिल्ला सदरमुकाम खलंगास्थित विमानस्थल १ महिनाका लागि बन्द गरिने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माले उक्त विमानस्थलको धावनमार्गको स्तरोन्नति कार्य गर्नका लागि उक्त अवधिसम्म उडान बन्द गर्ने जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी नियुक्त भएका छन् ।
काठमाडौं । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले भारतको रवैया नरोकिए भारतीय सञ्चारमाध्यमका च्यानलहरू र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्ने चेतावनी दिएको छ ।
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन लगाइएको कर्फ्यू आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्कासनको सिफारिश गरेको छ ।
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त १ सय ४ मेगावाटको आयोजना तल्लो सेतीको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।
धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।