आगामी असारदेखि नै राष्ट्रिय परिचयपत्र लागू हुँदै | सबैको परिचय र आर्थिक विवरण रियल टाइममा, कागजपत्र पेश गर्ने दिन गए
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी सेवालगायत सबैको विवरण खुल्ने राष्ट्रिय परिचयपत्र आगामी असारभित्रै कार्यान्वयमा ल्याइसक्ने बताएका छन् ।