प्रधानमन्त्री ओली गतराति अस्पताल भर्ना | स्वास्थ्य रिपोर्ट : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा ज्यादा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनको गतराति नै शिक्षण अस्पताल पुर्याई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरमा उपचार भइरहेको छ ।