माथिल्लो तामाकोशीले आगामी कात्तिकदेखि मात्र उत्पादन थाल्ने |
काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकदेखि मात्रै सञ्चालनमा आउने भएको छ ।
काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकदेखि मात्रै सञ्चालनमा आउने भएको छ ।
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् ।
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भोलि बिहीवार काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बाँडफाँट गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
काठमाडौं । नेपालमा वाइड बडी ए ३३० बाट काठमाडौं–क्वालालम्पुर दैनिक उडान गर्दै आएको मलेशियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको विलम्ब शुल्कबापतको रू. १३ करोड वक्यौता बाँकी राखेर सेवा बन्द गरेको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको डलर सहित एक जान लाई पक्राउ गरिएको छ । अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका हुन ।
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने उद्योगहरु मथि कारवाही शुरु गरिएको छ । व्यवस्थापन कार्यालयले २७ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइ सकेको छ ।
काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनːनिर्माण शुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन शुरु गरेको हो ।
काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।