युवानेताको सहयोग विद्यार्थीलाई, १८ जना विपन्न विद्यार्थीले पाए कापी र डटपेन |
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेलले आफ्नो सक्रियतामा सञ्चालित शैक्षिक अभियानअन्तर्गत ओखलढुंगाको सुनकोशी गाउँपालिका– ९, ककनीका विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।