छठ पर्वको मुख्य दिन आज सूर्यदेवको आराधना गरी मनाइँदै |
काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ ।
काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ ।
काठमाडौं । चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङको नेतृत्वमा एक चिनियाँ टोली आज नेपाल आएको छ ।
काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकको बाँकी कार्य अब अघि बढ्ने भएको छ ।
काठमाडौं । नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन्। । मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौंता हुने भएको छ । नेपालले दुई वर्ष अघि सम्झौंताका लागि पत्राचार गरेको थियो । द्धिपक्षीय छलफलपछि मंसिर १४ गते हवाई सम्झौंताको हुने गरी टुंगो लागेको हो ।
गुलरिया । बर्दियाकी ११ वर्षे बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन ।
काठमाडौं । पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम शुरु भएको छ । सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूका लागि तेस्रो चरणको बीमा कार्यक्रम शुरु भएको हो ।
दाङ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको जानकारी दिएको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
काठमाडौं । धादिङको रोराङ गाउँपालिका−५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ ।
बुटवल । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्रलाई सजाउन थालिएको छ । देश विदेशबाट आउने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो ।