कोलम्बो प्रोसेसको पाँचौं बैठक काठमाडौंमा शुरू, श्रममन्त्रीले गरे उद्घाटन | भोलि बस्ने मन्त्रीस्तरीय बैठकका लागि एजेण्डासमेत आजाको बैठकले तय गर्ने
काठमाडौं । विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरूको साझा मञ्च कोलम्बो प्रोसेसको पाँचौं उच्च अधिकारीस्तरीय बैठक आज काठमाडौंमा शुरू भएको छ ।