कपडा उद्योगीले जति घुर्की लाए पनि भ्याट फिर्ताको माग पूरा हुँदैन : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले २ सयभन्दा बढी कपडा उद्योगीहरूले व्यवसाय गर्न नसकिने भन्दै कपडा उद्योग नै बन्द गरेर भ्याट फिर्ताको माग राख्दै आएकोमा आफ्नो कार्यकालभर त्यस्तो कुनै पनि छुट नदिने घोषणा गरेका छन् ।