मापसे गरी सवारी चलाउने महिलाले तोडे गतवर्षको रेकर्ड चार महिनामै | ३ सय ४१ महिला मापसेको फन्दामा
काठमाडौं । नेपालमा महिलाहरूले मादक पदार्थ सेवन र चुरोट पिउनुलाई हाम्रो समाजले निकै नै असहज र नराम्रो पनि मान्ने गरेको थियो ।
काठमाडौं । नेपालमा महिलाहरूले मादक पदार्थ सेवन र चुरोट पिउनुलाई हाम्रो समाजले निकै नै असहज र नराम्रो पनि मान्ने गरेको थियो ।
काठमाडौं । नेपाली सेनाले लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खोलेको छ । झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको सार्वजनिक सुचना प्रकाशित गरिएको छ ।
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोल पम्पलाई कारवाही गरेको जानकारी दिएको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।
झापा । झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा गएराति आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालका दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो । ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ ।
काठमाडौं । नेपाल सरकारले आगामी मार्च महिनामा लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागी अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको छ । समितिले बोर्डको गतिविधिलाई बलियो बनाउन स
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सरकार सञ्चालककै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारिक मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरूले कारबाहीको सिफारिश गर्न माग गरेका छन् ।