सरकारद्वारा मौलिक घर बनाउनेलाई ५० हजार अनुदान |
काठमाडौं । सरकारले मौलिक परम्पराअनुसार भूकम्पले भत्किएका घर पुननिर्माण गरे थप ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । भूकम्प पीडिलताई सरकारले तीन किस्ता गरी तीन लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
काठमाडौं । सरकारले मौलिक परम्पराअनुसार भूकम्पले भत्किएका घर पुननिर्माण गरे थप ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । भूकम्प पीडिलताई सरकारले तीन किस्ता गरी तीन लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन राख्न शुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा ६ लाख रुपैयाँ पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो ।
चौतारा । सिन्धुपाल्चोकमा झण्डै १ करोड रुपैयाँ खर्च गरेर आगामी पुसमा राष्ट्रिय जलवायु सम्मेलन गरिन लागेको छ ।
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले गृह मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरणमा नियमन गर्नका लागि भन्दै ल्याउन लागेको कार्यकारी आदेशप्रति विरोध जनाएको छ ।
काठमाडौं । सरकारले आजदेखि सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबी गर्दै ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गरेको छ ।
काठमाडौं । नेपालमा महिलाहरूले मादक पदार्थ सेवन र चुरोट पिउनुलाई हाम्रो समाजले निकै नै असहज र नराम्रो पनि मान्ने गरेको थियो ।
दाङ । सहकारी संस्थाको पैसा हिनामिना गर्ने एक व्यवस्थापक प्रहरीको फन्दामा परेका छन् । प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका व्यवस्थापकलाई दाङबाट पक्रेको हो ।
धनुषा । जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको सामुदायिक विकास संस्था ढल्केवरले हिजो सोमवार आँखा शिविर सम्पन्न गर्यो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष भएको बताएका छन् ।
काठमाडौं । विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनरत शिक्षक महासंघसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा सचिव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।