नाफिजको महासभाद्वारा भट्टराईको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन |
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सीताराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सीताराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौं । सरकारले हाल पूँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरूले विज्ञापनदाताबाहेक अरुलाई विरोध मात्र गर्ने प्रवृत्तिलाई छोडेर सबै क्षेत्रको आलोचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
कैलाली । आफूलाई नसोधी आफ्नी श्रीमतीलाई माइत पठाएको भन्दै कैलालीका एक व्यक्तिले आफ्नै बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।
काठमाडौं । मानव सेवा तथा सामाजिक क्षेत्रमा संचेत नागिरक उत्पादनगर्ने उदेश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अमरसिंह शाहले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि करिब १ करोड ५० लाखबराबरको १० कट्ठा जमिन निःशुल्क दान दिएका छन् ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई मिटर रिडिङ गर्ने भएको छ । प्राधिकरणले एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) प्रविधिको प्रयोग गरेर अफिसबाटै मिटर रिडिङ गर्न सक्ने जानकारी दिएको छ ।