लोक सेवा आयोगद्वारा ३ सय ३५ जनाका लागि आवेदन खुल्ला |
काठमाडौं । लोक सेवा आयोगले ३ सय ३५ जनाको रोजगारीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधवार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा आवेदन खुलाएको हो ।
काठमाडौं । लोक सेवा आयोगले ३ सय ३५ जनाको रोजगारीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधवार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा आवेदन खुलाएको हो ।
काठमाडौं । सरकारले गठन गर्न लागेको उच्चस्तरीय विद्युत् नियमन आयोगमा अध्यक्ष पदका लागि पाँच जनासहित कूल १९ जनाको आवेदन परेको छ ।
काठमाडौं । सरकारले ऊर्जा प्रवर्द्धकहरूसँग विद्युत् खरिद सम्झौता गर्दा अबदेखि टेक अर पेमा सम्झौता गर्ने भएको छ ।
काठमाडौं । चीनको नेशनल रेलवे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।
काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवा तथा पूर्वाग्रही रूपमा सार्वजनिक छविमै आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको छ ।
काठमाडौं । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिवारसम्ममा सकिने भएको छ ।
काठमाडौं । शिक्षक सेवा आयोगले ७ जिल्लाबाट परीक्षा दिएका अस्थाई शिक्षकहरूको नतिजा सोमवार सार्वजनिक गरेको छ ।
काठमाडौं । सिंहदरबारमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका छन् । नेपालमा नयाँ संविधान बनेर संघीयता लागू भएपछि आज पहिलो पटक बस्न लागेको अन्तर प्रदेश परिषद्को बैठकमा भाग लिन उनीहरू सिंहदरबारमा आएका हुन् ।
दाङ । प्रदेश नं ५ का संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति नबनेसम्म बालविवाहको न्यूनीकरण नहुने बताएका छन् ।
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्ममा १ हजार ३ सय ८७ मेगावाट क्षमताका विभिन्न ११ जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।