पाँच वटा वस्तुले पाए गुणस्तर मापदण्ड |
काठमाडौं । पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत भएकोे छ । उद्योगमन्त्री मातृका यादबको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको ९९ औं वैठकबाट नेपाल गुणस्तर स्वीकृत गरेको हो ।
काठमाडौं । पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत भएकोे छ । उद्योगमन्त्री मातृका यादबको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको ९९ औं वैठकबाट नेपाल गुणस्तर स्वीकृत गरेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शनिबार २४औं महानगर दिवस मनाउने भएको छ । विस २०५२ सालमा काठमाडौंलाई महानगर घोषणा गरिएको सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने गरिएको छ ।
काठमाडौं । संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
काठमाडौं । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ ।
लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा बेहुलाका आमा−बुवाको पनि मृत्यू हुन गएको छ ।
वीरगंज । अयोध्याबाट ‘जन्ती’ भएर जनकपुरधाम आएका उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजाआजाका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथलाई वीरगंजका व्यवसायीहरूले आफ्नो समस्या सुनाएका छन् ।
काठमाडौं । संसदको लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भएको घोटाला छानबिन गर्ने भएको छ । जसका लागि समितिको बुधबारको बैठकले सात सदस्यीय उपसमिति गठन गरेको छ ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशव्यापी रूपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गरेका छन् ।
काठमाडौं । लोक सेवा आयोगले ३ सय ३५ जनाको रोजगारीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधवार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा आवेदन खुलाएको हो ।
काठमाडौँ । १० दिन पछि सारिएको संवैधानिक परिषद्को बैठक आजै नै बस्ने भएको छ ।