कामपाका मुख्यमुख्य स्थानमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू | जबरजस्ती गरे महानगरले कारबाही गर्ने, कहाँ कहाँ लागू भो ? हेर्नुस्
काठमाडौं । आजदेखि काठमाडौंका मुख्यमुख्य स्थानमा सार्वजनिक सवारी साधनले ‘पिक एण्ड ड्रप’ मात्रै गर्न पाउने भएका छन् ।
काठमाडौं । आजदेखि काठमाडौंका मुख्यमुख्य स्थानमा सार्वजनिक सवारी साधनले ‘पिक एण्ड ड्रप’ मात्रै गर्न पाउने भएका छन् ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं । बंगलादेशमा हालै कतार भिसा केन्द्र (क्यूभीसी) सञ्चालनमा आएको छ । उक्त सेण्टरको बंगलादेशका लागि कतारका राजदूत अहमद मोहम्मद अल–देहामिमी र बंगलादेशका वैदेशिक रोजगारमन्त्री नुरुल इस्लाम वियसिसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार बनाउने योजना अगाडि सारेको छ । बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएकको एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यले जानकारी दिएका छन् ।
गाईघाट । पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । उद्योग स्थापना भएपछि पहिलो पटक पूर्ण क्षमतामा उत्पादन हुन सकेको बताइएको छ ।
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अन्तरराष्ट्रिय ब्यापारमा अनौपचारिक हिस्सा आधा भन्दा बढी रहेको सुन्नमा आएको बताएका छन् । त्यसैले अन्तरराष्ट्रिय व्यापारको अनौपचारिक हिस्साको पनि अध्ययन हुनुपर्ने उनको भनाई थियो । यस्तो ब्यापारको आकार पनि ठूलो रहेको भन्दै उनले दक्षिण एसियाको हकमा यो झन महत्वपूर्ण
काठमाडौं । पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत भएकोे छ । उद्योगमन्त्री मातृका यादबको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको ९९ औं वैठकबाट नेपाल गुणस्तर स्वीकृत गरेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शनिबार २४औं महानगर दिवस मनाउने भएको छ । विस २०५२ सालमा काठमाडौंलाई महानगर घोषणा गरिएको सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने गरिएको छ ।
काठमाडौँ । काठमाडौं उपत्यकामा यही मंसिर २९ गतेदेखि बस स्टेशनहरूमा बस तोकिएको समयभन्दा बढी बस रोकेर प्यासेञ्जर कुर्न नपाउने व्यवस्था लागू हुने भएको छ ।