पेट्रोलियम पदार्थको मूल्य घट्यो | पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २⁄२ रुपैयाँ घटाइयो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिना (मंसिरसम्म) मा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।
काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १२.४६ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक वर्षको मंसिर सकिँदा ३९ अर्ब ११ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
काठमाडौं । विद्युत प्राधिकरणले २० स्थानमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, ट्रेड टावर थापाथली र राष्ट्रिय योजना आयोग सिंहदरबारमा मात्रै ‘चार्जिङ स्टेशन’ छ ।
काठमाडौं । पूर्वमन्त्रिपरिषद उपाध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानककारी दिएका छन् ।
काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म ४ ओटा ठुला सिमेन्ट उद्योगले स्थापनाका लागि स्वीकृति प्राप्त गरेका छन् । ती उद्योगमा सवा १४ अर्ब बराबरको लगानी स्वीकृति भएको छ । नेपालमा सिमेन्ट उद्योगहरुको विकास तिव्र भईरहेकै बेला मारुती सिमेन्टले आफ्नो शाखा उद्योग खोल्नका लागि २ अर्ब ५७ करोड लगानी स्व
पर्सा । सरकारले २ सय, ५ सय र १ हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएसँगै नेपालबाट ठूलो परिमाणमा ती दरका नोट भारत लैजान थालिएको छ ।
काठमाडौं । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण हुने भएको छ ।
काठमाडौं । आगामी २३ महिनाभित्रमा मेलम्ची खानेपानी आयोजनाको स्वच्छ पानी पिउन पाउने राजधानीवासीको सपना फेरि पछि सर्ने निश्चित भएको छ ।