प्रमुख मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट विक्री गरेको आरोप
काठमाडौं । नक्कली जग्गाधनीको नामबाट जग्गा विक्री गर्ने मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।