सरकारद्वारा २१ दिनभित्र अनलाइन फारम भर्नैपर्ने सूचना सार्वजनिक | फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने
काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ ।
काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ ।
काठमाडौं । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट लिने गरी इनर्जी बैंकिङ्ग गर्ने प्रस्ताव अगाडि बढाएको नेपालले सफलता पाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी ‘पीइसी’) को १३ औं बैठकमा दुई मुलुक इनर्जी बैंकिङ्ग गर्न
दाङ । घोराही उपमहानगरपालिका ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगमा आगलागी भएको छ । उक्त उद्योगको निर्माणाधीन सीएसपी भवनको ३५ मिटरमाथि बिजुली सट भई आगलागी भएको हो ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षमा भएका उपलब्धि र आगामी दुईवर्षे योजना सार्वजनिक गर्दै पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत प्रगति हासिल भएको जानकारी दिएको छ ।
काठमाडौं । दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै सस्तो दरमा कायम भएको छ । मंगलवार पेट्रोलको मूल्यमा ७ पैसा कटौती भई ६९ रुपैयाँ ७९ भारु पैसा कायम भएको हो । जनवरीपछि पेट्रोलको मूल्य यो बर्षको सबैभन्दा तल्लो स्तरमा पुगेको हो ।
काठमाडौं । जापान सरकारले पहिलो पटक आगामी अप्रिलदेखि नै विदेशी कामदार लिने भएको छ । पछिल्लो समय जापानमा कामदार अभावको समस्या देखिन थालेपछि जापान सरकारले विदेशी कामदार लिने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज मंगलवार दिल्ली प्रस्थान गर्ने भएको छ ।
काठमाडौं । प्रहरीले काठमाडौंका दुई स्थानबाट नियन्त्रणमा लिइएको अवैध घरेलु मदिरा र कच्चा पदार्थसमेत गरी २१ हजार २ सय ७५ लिटर हिजो सोमवार दिउँसो साढे २ बजे नष्ट गरेको छ ।
काठमाडौं । आयोजनाबाट समयमा भुक्तानी नपाएको आरोप लगाउँदै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्झौता तोडेर स्वदेश भाग्न लागेको इटालियन कम्पनी सीएमसी पुनः काममा फर्कने भएको छ ।
काठमाडौं । विवादास्पद कर फर्छ्योट आयोग ऐन खारेजी हुने भएको छ । आयोगका काम कारबाही विवादमा परेपछि ऐन खारेजीको प्रस्ताव सरकारले नै गरेको हो ।