सरकारले गर्यो पाँच देशमा राजदूत सिफारिस |
काठमाडौं । मन्त्रिपरिषदको बैठकले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र