नेवानीमा हवाई सुरक्षाका लागि मापसे चेक शुरु |
काठमाडौ । नेपाल वायुसेवा निगमभित्र मापसे परीक्षण अनिवार्य गरिएको छ । फेसबुक स्टाटसमार्फत निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले मापसे परीक्षण भइरहेको जानकारी दिएका छन्।
काठमाडौ । नेपाल वायुसेवा निगमभित्र मापसे परीक्षण अनिवार्य गरिएको छ । फेसबुक स्टाटसमार्फत निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले मापसे परीक्षण भइरहेको जानकारी दिएका छन्।
काठमाडौं । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबरलगायतका सामाजिक सञ्जालमा तपाईंलाई आकर्षक उपहार परेको तथा महत्वपूर्ण पार्सल आएको सूचना आएको छ भने होसियार रहनुस् ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडेनका योहान कालिनलाई राष्ट्रिय फुटबल टिमको जिम्मेवारी दिने तयारी थालेको छ । एन्फाले ४२ वर्षीय स्विडिस नागरिक कालिकलाई २ वर्षका लागि मुख्य प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाएको हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले ७४ प्रतिशत समयमा ८ प्रतिशत मात्र काम गरेको भन्दै तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।
काठमाडौं । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिसनले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो ।
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् ।बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो ।
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको संचालक समिति सदस्यमा नियुक्त भएका छन्।
मनाङ । यसअघि नै माइनसमा झरेको मनाङको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ । चिसो बढेसँगै यहाँ हिमपात शुरु भएको छ ।
काठमाडौं । समाजसेवामा लागेर उत्कृष्ट कार्य गर्ने काठमाडौं महानगरपालिका–१५, स्वयम्भू निवासी सुवर्णमान डंगोल ‘दोस्रो स्वयम्भू रत्न तथा सामुदायिक सेवा स्वर्ण पदक’ द्वारा सम्मानित भएका छन् ।
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सैलेश थापा क्षत्रीले विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण नहुने बताएका छन् ।