रेशम चौधरीलाई रिहा नगरिने, तल्लो अदालतको आदेश सर्वोच्चद्वारा सदर |
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा नर्गन आदेश दिएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा नर्गन आदेश दिएको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारण सभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो ।
काठमाडौं । काठमाडौंको चन्द्रागिरी डाँडामा हिउँ परेको छ । हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेहरुको संख्या बढेको छ । बाक्लो हिउँ जमेपछि चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष सहकर्मीहरु सँग चुचुरोमा हिउँमा खेल्न पुगेका छन् ।
काठमाडौं । सर्बोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निː शुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू र गराउनू भनेर अदालतले सरकारका नाममा आदेश दिएको हो ।
काठमाडौं । सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएसँगै काठमाडौं वरपरका केहि अग्ला स्थानमा हिँउ पर्न शुरु गरेको छ ।
काठमाडौं । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले वाइड वडी विमान खरीद प्रकृयामा आफू संलग्न नरहेको प्रष्टीकरण दिएका छन् । मन्त्री अधिकारीले आफू आउनुअघि नै भूक्तानी तालिका स्वीकृत भइसकेको र सर्वोच्च अदालतबाट पनि विमान खरीद प्रकृया सम्मत भएको फैसला आएको बताएका छन् ।
काठमाडौं । वाइडबडी जहाज अनियमिततामा यसअघि संसदीय उपसमितिले दोषी ठहर गरेका गृहसचिव प्रेमकुमार राईको संलग्नता नभएको भन्दै प्रतिवदेन सच्याइएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए । तर, अन्तिममा त्यो स्थगित हुन पुगको थियो ।
काठमाडौं । सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ । २०७४ सालमा धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दावी गरेका छन् । संसदको हिउँदे अधिवेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकुको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताएका छन् ।