काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा भयो हस्ताक्षर |
काठमाडौं । अब नेपाल र जापानका दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।
काठमाडौं । अब नेपाल र जापानका दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।
काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोले आज बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान भेट गरेका छन् ।
काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ को अन्तिमसम्म ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २४ दशमलव ७७ प्रतिशत बढी हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आईतबार संघीय संसद् प्रतिनिधिसभा बैठकमा आफूले तथ्य जे छ, त्यही बोल्दा पनि केहीले आधारहीन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।
काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत हाउ याङ्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।
काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा मुद्धा दायर भएको छ । खड्काले १८ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
काठमाडौं । प्रहरीले आज मंगलवार बिहान १० बजे काठमाडौं महानगरपालिका– १३, ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट ७ जना विचौलियालाई पक्राउ गरेको छ ।
काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कार्यकारी निर्देशकमा पौडेललाई नियुक्त गरेको हो ।
काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाएको थियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिएका छन् ।