निजी स्कुल गैरनाफामूलक बनाउन सरकार लाई सिफारिस |
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले सबै निजी स्कुललाई गैरनाफामूलक बनाउन सरकार लाई सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ ।
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले सबै निजी स्कुललाई गैरनाफामूलक बनाउन सरकार लाई सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडा झिलिमिलि बनाउने भनेर ८ हजार बती मगाएको छ । ८ हजार बत्ति मध्ये ६ हजार बत्तिको जडान गरिसकेको र अरुको काम तिव्र रुपमा भैरहेकको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका १० वटा पदमध्ये कोषाध्यक्षबाहेक ९ वटा पदमा निर्विरोध चयन भएको अध्यक्ष केडियाले जानकारी दिएका छन् ।
काठमाडौं । हाम्रो समाजमा बाबुआमालाई आफ्नै छोराछोरीले घरबाट निकालेर सडकको बास भएको देख्न र सुन्न पाइएको छ । त्यस्तै कतिपय छोराछोरीले बुबाआमालाई धेर मानेर वृद्धाश्रमहरूमा जीवन बिताइरहेको पनि देख्दै आइरहेका छौं ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
काठमाडौं । २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरिरहेको शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई आजदेखि साधारण शेयर जारी गरेको छ ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको अवधि अब २ वर्ष रहेको र उक्त समयभित्रमै पुनर्निर्माणका सबै काम सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । ‘सीईओ अन्प्लग २०१९’ को चौथो संस्करण सम्पन्न भएको छ । देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकाशलाई प्रेरित गर्न ग्लोकल र किंग्स कलेजले सहकार्यमा आयोजना गरिएको कार्यक्रम सोल्टी होटलमा आयोजना गरिएको हो ।
काठमाडौं । सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । २०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जानकारी दिएको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानक
काठमाडौं । पार्टी एकता गरेको डेढवर्षमै विवेकशील साझा पार्र्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।