राहतका शिक्षकलाई स्थायी गर्न प्रस्ताव | प्रधानाध्यापकलाई १५ प्रतिशत भत्ताको व्यवस्था, एउटै विद्यालयमा ५ वर्ष पढाएपछि सरुवा
काठमाडौं । राहत र अनुदान कोटामा रहेर काम गरेका देशभरका शिक्षकलाई ३ वर्षभित्र स्थायी दरबन्दीमा रूपान्तरण गर्न प्रस्ताव गरिएको छ ।