अन्तरदेशीय प्रसारणलाइनमा ७ वर्षसम्म ‘इनर्जी बुक’ गर्ने नेपालको प्रस्ताव |
काठमाडौं । नेपालले न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमा अधिकतम् ७ वर्षसम्म आफूले बुक गर्न र त्यसैका आधारमा निर्माणको मोडालिटी टुंग्याउन प्रस्ताव गर्ने भएको छ ।