निर्वाचन सकिएको १४ महिनापछि दीपक मनाङेले खाए शपथ |
काठमाडौं । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले आज सोमवार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।
काठमाडौं । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले आज सोमवार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।
काठमाडौंं । सरकारले धनुषाबाट जन्ती बोकेर सिन्धुली आउँदै गरेको बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रू. ५ लाख क्षतिपूर्ति दिने भएको छ ।
काठमाडौं । आज आइतवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल केहीबेर अवरुद्ध भई पुनः सञ्चालनमा आएको छ ।
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी बनाउन लागिएको उक्त सडक खण्डको स्तरोन्नतिका लागि हाल सडकमा पर्ने घरटहरा र बिजुलीका पोल हटाउने कार्य सडक विभागले गरिरहेको छ ।
काठमाडौं । आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिवार नेपाल फर्किएका छन् । उनी स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।
काठमाडौं । नेपालका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरू खुशी भएका छन् । तर, हिमपातले चिसो बढेकाले जनजीवन भने प्रभावित भएको छ ।
काठमाडौं । सरकारले दुई वर्षअघि ल्याइएको झिटीगुण्टासम्बन्धी सूचनालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
काठमाडौं । संसदमा दर्ता भएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन २०७३ को पहिलो संशोधन भएसँगै सेजमा लगानी कर्ताहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । यसअघि देखिएका कानुनी र व्यवहारिक समस्यालाई सम्बोधन गर्ने गरी ऐन संशोधन गरिएको भन्दै सेजमा लगानी भित्र्याउन सहज हुने सरोकारवालाले बताएका हुन् ।
काठमाडौं । आज शुक्रवारदेखि सुदूरपश्चिमबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।