विदेशमा काम गर्ने नेपाली पनि आगामी साउनदेखि सञ्चय कोषमा | विदेशमा काम गर्ने नेपाली पनि आगामी साउनदेखि सञ्चय कोषमा
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिइएको छ ।
रौतहट । नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठक भारतको बिहार राज्यस्थित मोतिहारीमा हिजो मंगलवार सम्पन्न भयो ।
काठमाडौं । देव विकास बैंकका विभिन्न शाखाहरूबाट नक्कली ब्लूबुक र सवारीसाधन बैंकका कर्मचारीलाई देखाई २ करोड ७१ लाखभन्दा बढी रकम ठगी गर्ने ११ जना पक्राउ परेका छन् ।
काठमाडौं । शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले आगामी १६ गते बिदा दिने निर्णय गरेको हो ।
काठमाडौं । चीन सरकारले निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हिजो आयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि
काठमाडौं । ʽनेपालमा लेखा पेशा र अबको बाटोʼ सम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले समृद्ध नेपालको यात्रा तय गर्नको लागि स्वच्छ र विश्वासयोग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो (अकाउन्टिङ प्रोफेसन एण्ड वे फरवार्ड) सम्
काठमाडौं । देशभरको मौसममा पूर्ण सुधार आउन अझै बिहीवारसम्म लाग्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
काठमाडौं । प्रहरीले बाघको हड्डीजस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । २०७४ साल फागुन २८ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बाङ्ला एयरलाइन्स दुर्घटनामा पाइलटसहित चालक दल दोषी रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।
काठमाडौं । मनाङको प्रदेशसभा ख बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले आज सोमवार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।