राजदूत लक्की शेर्पाले दिइन् राजीनामा |
काठमाडौं । मानव बेचबिखनको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।
काठमाडौं । मानव बेचबिखनको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।
काठमाडौं । कर्मचारी समायोजन अध्यादेशविरुद्ध दायर भएको रिटमा आज शुक्रवार भएको प्रारम्भिक सुनुवाइले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक भएका छन् ।
काठमाडौं । नेपाल प्रहरीले यही माघ १५ गतेदेखि सञ्चालन गरेको चोरहरू समात्ने विशेष अभियानमा हालसम्ममा १ सय २४ जना चोर पक्राउ गरेको छ ।
काठमाडौं । सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेलाई ५ लाख रुपैयाँ घूससहित पक्राउ गरिएको छ ।
काठमाडौं । डा. गोविन्द केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधस्वरुप देशभरका स्वास्थ्य संस्था ठप्प पारिने भएको छ ।
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित गर्ने सरकारले तयारी गरेको छ । दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनीको बिभिन्न शीर्षकका धरौटी रकमहरु सरकारको केन्द्रीय ट्रेजरीमा तानिएको छ । उक्त ट्रेजरीमा खिचिने रकम हाललाई २ अर्ब ९ करोड ९ लाख ७० हजार ८४९ रुपैयाँ हुनेछ ।