भोलीदेखि रेष्टुरेन्ट तथा बारहरु बन्द हुने, मजदुर संगठनले गर्याे हडतालको घोषणा |
काठमाडौ । भोली मंगलबारदेखि नेपालका विभिन्न रेष्टुरेन्ट तथा बारहरु बन्द हुने भएका छन । रेष्टुरेनट तथा बारहरुमा लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाएको विरोधमा मजदुरहरुले हड्तालको घोषणा गरेसँगै बन्द गर्ने भएका हुन ।