एडीबी र एएफडीले एसियाली परियोजनामा पाँच अर्ब डलर लगानी गर्ने |
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा लगानी गर्ने सहमति भएको छ । आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको हो ।