साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउँछौं ː राजदूतहरू |
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तरराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए ।