पूर्वप्रमुख आयुक्त पाठकमाथि कारबाही अवश्य हुन्छ : प्रमुख आयुक्त | ‘वाइडबडीमा पनि बयान लिने काम भइरहेको छ’
काठमाडौं । घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने भएको छ ।
काठमाडौं । घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने भएको छ ।
काठमाडौं । नेपालले पहिलो पटक उर्जा क्षेत्रमा महिलाको सहभागिता सम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । दक्षिण एसियाको उर्जा क्षेत्रमा महिला सहभागिता सम्बन्धी सम्मेलनमा दक्षिण एसियाली देशहरुबाट २५० भन्दा बढी इन्जिनियर र विशेषज्ञहरुले भाग लिएका छन् ।
काठमाडौं । अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ । नेपालको तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुगेकी अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच द्वीपक्षीय वार्ता सम्पन्न भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औं जन्मोत्सव आज शनिवार आँपको बिरुवा रोपेर मनाएका छन् । प्रम ओलीले बालुवाटार परिसरमा स्थानीय नर्सरीबाट ल्याएको बिरुवा रोपेका हुन् ।
काठमाडौं । ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयमा गएराति भएको बम विस्फोटनका एक घाइतेको मृत्यु भएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत कटौति गर्ने भएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५∕ ७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणले जानकार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् ।
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफूलाई केही मिडियाले बदनाम गर्न खोजेको आरोप लगाएकी छन् । आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताएकी हुन ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्् । राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै चिकित्सा शिक्षा विधेयक अब ऐन बनेको छ ।