‘भ्रमण वर्ष’ लाई सहयोग गर्न एनआरएनएद्वारा ‘प्रवद्र्धन वर्ष’ को घोषणा |
काठमाडौं । आवासीय नेपाली संगठन (एनआरएनए) ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’ का रुपमा मनाउने घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले सरकारलाई सहयोग गर्न भन्दै नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरेको हो ।