अमेरिकाले नेपाललाई दिने भनिएको ‘स्काई ट्रक’ अब आउने निश्चित | पहिलो चरणमा दुई विमान खरिदका लागि १ करोड ८० लाख डलरमा गर्यो सम्झौता
काठमाडौं । अमेरिकाले नेपाललाई चारवटा ‘स्काई ट्रक’ दिने भएभएको छ ।
काठमाडौं । अमेरिकाले नेपाललाई चारवटा ‘स्काई ट्रक’ दिने भएभएको छ ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका अधिकारी पार्थिव शरीर लाई अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्याल
काठमाडौं । ललितपुरमा एक वर्ष पहिले भएको सामूहिक बलात्कारपछि हत्या प्रयाससम्बन्धी घटनाका फैसला गर्दै अदालतले सजाय सुनाएको छ । तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ ।
कैलाली । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको थियो ।
हेटौंडा । नश्ल सुधारका लागि चीनबाट चार हजार गाई ल्याइने भएको छ । दुग्ध विकास परियोजनामा शुक्रबार प्रदेश ३ सरकार र चीन सरकारसँग सम्झौता भएको छ । चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साइन्स (क्याम्स) र प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको हो ।
काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।
काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । लामो समयदेखि थलिएको उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।
काठमाडौं । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धान्जलिका लागि राखिएको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाको पार्थिव शरीरमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली दिईन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
काठमाडौं । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।