साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधारː उद्योगमन्त्री |
काठमाडौं । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् ।