तनहुँको मार्कीचोक विद्युत सबस्टेसन संचालन आयो, लागत ६० करोड रुपैयाँ |
काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२∕३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी संचालन (चार्ज) मा ल्याएको हो ।
काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२∕३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी संचालन (चार्ज) मा ल्याएको हो ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहित ६६१ जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले खुला प्रतिस्पर्धाबाट प्रदेशस्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने भएको हो ।
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्विपक्षिय हितको विषयमा छलफल भएको थियो ।
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बारा र पर्साका हावाहुरी प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी प्रतिनिधि पदमा कार्यरत मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
काठमाडौं । सरकारले सडक प्रयोग गरेवापत सवारीसाधन धनिले तिर्नुपर्ने दस्तुर बढाएको छ । चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
काठमाडौं । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि चार लाख राहत उपलब्ध गराएको छ ।
बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को प्रादेशिक कार्यालय बुटवलमा स्थापना भएको छ ।
काठमाडौं । लाजिम्पाटस्थित एक घरमा आगो लाग्दा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरबाट सडक सफा गर्न थालेयता १ सय १३ टन धुलो संकलन भएको छ । चैत १२ गतेबाट ब्रुमर प्रयोग गरेर सडक सफा गरिरहेको महानगरपालिकाले हालसम्म २ सय २५ घनमिटर धुलो संकलन गरी विसर्जन गरेको हो ।