उद्योगी दिवाकर गोल्छाको निधन, आज पसुपतिमा अन्त्येष्टी गरिने |
काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उपचारका क्रममा भारतमा गोल्छाको निधन भएको हो । मृगौलाका रोगी गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । मृगौला प्रत्यारोपण गरेको २ सातामा मंगलबार राती गोल्छाको निधन भएको हो ।